Pages

Sunday, December 12, 2021

वाह ताेरीकाे बासना

 

वाह ताेरीकाे बासना । धादिग काे जिवनपुर कालिमन्दिर परिसरकाे भिडायाे । म मसिर महिनाकाे मध्य तिर यहाँ गएकाे थिएँ, बाटाे पनि चाैडा गर्न डाेजर लगाउदै थीयाे । अतिनै सुन्दर र बास्नादार ताेरीबारि घुम्न पाउँदा मन पनि हर्सीत भयाे । तर यहाँ पुग्न धेरै मुस्किल बाटाे छ । धादिग बाट अाउँदा धुलै धुलाेकाे बाटाे हिडन पर्याे । तर यहाँ पुगेर हिमालकाे टुप्पा र मनमाेहक वातावरणमा बस्न पाउँदा मन अानन्दित महशुस भयाे ।

0 comments:

Post a Comment

 

Blogger news

Blogroll

About